ToMotion AI logo
Menu
Back to gallery

Public AI explainer video

शीर्षक: नेपाल — हिमालको देश 🇳🇵 Create Hindi

You know the hush before a festival morning in your town. Now imagine dawn over Sagarmatha, sunlight catching the world's highest summit as clouds...

Prompt

Source idea used to generate this video.

शीर्षक: नेपाल — हिमालको देश 🇳🇵 Create a 60-second ultra-realistic cinematic documentary about Nepal. Use authentic Nepali landscapes, natural lighting, dramatic drone shots, realistic human movements, and smooth cinematic transitions. The video should feel like a professional National Geographic documentary. Use a deep, emotional Nepali male voice-over in natural Nepali language. Add cinematic background music blended with traditional Nepali instruments. Scene 1 (0–8 seconds): सगरमाथाको भव्य दृश्य हिमालमाथि सूर्योदय भइरहेको छ। सुनौलो घामले सगरमाथाका चुचुराहरू चम्किरहेका छन्। क्यामेरा बिस्तारै बादलमाथिबाट हिमालतर्फ अगाडि बढ्छ। Voice-over: “विश्वकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको हाम्रो देश नेपाल, प्राकृतिक सुन्दरता र गौरवको अनुपम भूमि हो।” Scene 2 (8–16 seconds): नेपालको प्राकृतिक सुन्दरता हरिया पहाड, घुमाउरा बाटा, झरना, नदी र हिमालका वास्तविक दृश्यहरू देखाउनुहोस्। क्यामेरा पहाडमाथिबाट ड्रोन शैलीमा अगाडि बढ्छ। Voice-over: “यहाँका हरिया डाँडाकाँडा, कलकल बग्ने नदी र मनोरम हिमशृङ्खलाले संसारभरिका मानिसलाई आकर्षित गर्छन्।” Scene 3 (16–24 seconds): काठमाडौंको संस्कृति र सम्पदा पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ स्तूप र काठमाडौंका ऐतिहासिक सम्पदाहरू देखाउनुहोस्। मन्दिरमा पूजा गरिरहेका मानिस र उडिरहेका परेवाका प्राकृतिक दृश्यहरू राख्नुहोस्। Voice-over: “नेपालको राजधानी काठमाडौं, प्राचीन कला, संस्कृति र ऐतिहासिक सम्पदाले भरिएको जीवन्त सहर हो।” Scene 4 (24–32 seconds): लुम्बिनी र शान्तिको सन्देश लुम्बिनीको मायादेवी मन्दिर, शान्त वातावरण र ध्यान गरिरहेका बौद्ध भिक्षुहरू देखाउनुहोस्। Voice-over: “भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनीले विश्वलाई शान्ति, करुणा र अहिंसाको सन्देश दिएको छ।” Scene 5 (32–40 seconds): नेपाली गाउँ र जनजीवन पहाडी गाउँ, खेतबारीमा काम गरिरहेका किसान, परम्परागत घर र मुस्कुराइरहेका नेपाली मानिसहरू देखाउनुहोस्। Voice-over: “यहाँको सरल जीवनशैली, मेहनती जनता र आत्मीय आतिथ्य नै नेपालको वास्तविक पहिचान हो।” Scene 6 (40–50 seconds): विविध संस्कृति र चाडपर्व दशैँ, तिहार, जात्रा, परम्परागत नेपाली नृत्य, विभिन्न जातजातिका मौलिक पोसाक र नेपाली खानाका दृश्यहरू देखाउनुहोस्। Voice-over: “बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाल विविधताभित्रको एकताको सुन्दर उदाहरण हो।” Scene 7 (50–60 seconds): नेपालको राष्ट्रिय गौरव हिमालको पृष्ठभूमिमा फहराइरहेको नेपालको राष्ट्रिय झण्डा देखाउनुहोस्। अन्त्यमा हिमालमाथि सुनौलो सूर्य उदाउँदै गरेको भव्य दृश्य राख्नुहोस्। Voice-over: “क्षेत्रफलमा सानो भए पनि प्राकृतिक सम्पदा, संस्कृति र साहसमा विशाल हाम्रो नेपाल। संसारकै सुन्दर देशहरूमध्ये एक—हाम्रो गौरव, हाम्रो पहिचान, हाम्रो नेपाल!” अन्तिम स्क्रिनमा देखाउने शब्द: 🇳🇵 हाम्रो नेपाल — हाम्रो गौरव 🇳🇵 Technical instructions: 16:9 widescreen, 4K cinematic quality, photorealistic visuals, authentic Nepal locations, natural colors, realistic faces, smooth camera movement, professional documentary editing, clear Nepali voice-over, accurate Nepali pronunciation, subtle subtitles, no cartoon effects, no artificial-looking landscapes, no distorted national flag, and no unnecessary English text.

Narration

Narration used to create this video.

Video narration

You know the hush before a festival morning in your town. Now imagine dawn over Sagarmatha, sunlight catching the world's highest summit as clouds drift below. Nepal is larger than its mountain skyline: green hills fold around winding paths, rivers rush through valleys, waterfalls tumble toward the plains. In Kathmandu, Nepal's capital, ancient temples and living traditions fill the streets; in Lumbini, the Buddha's birthplace, quiet carries a message of peace. Yet Nepal's story does not end at the snowline. Its people give the landscape meaning: farmers tending steep fields, families welcoming you, neighbors gathering to celebrate. Across many languages and customs, festivals bring difference into one shared rhythm. Against the mountains, Nepal's distinctive flag rises. From peaks to village paths, Nepal's beauty lives in its people and the traditions that hold them together. Our Nepal, our pride.